७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री अस्पताल भर्ना



लन्डन। ब्रिटिश प्रधानमंत्री बोरिस जोनसन कोरोना भाइरसबाट संक्रमणका कारण अस्पताल भर्ना भएका छन् ।

बीबीसीका अनुसार उनलाई परीक्षणका लागि आइतबार अस्पताल भर्ना गरिएको हो ।

उनका प्रवक्ताका अनुसार, चिकित्सकहरुको सल्लाहअनुसार प्रधानमन्त्रीलाई अस्पताल लगिएको हो ।

मार्च २७ मा कोभिड(१९ को हल्का संकेतहरु देखिएको थियो र त्यसयता उनी आफ्नै सरकारी निवासमा एकान्तवासमा बसिरहेका थिए ।

सामाजिक सन्जालमा पोष्ट भएका भिडियोहरुमा प्रधानमन्त्रीको अनुहार मलिन देखिएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ७ : ४८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११