२ माघ २०८२, शुक्रबार | January 16, 2026

अध्यक्ष नेपालद्वारा नेता कोइरालाको निधनप्रति दुःख प्रकट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दिवङ्गत नेता अशोक कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै विद्यार्थी राजनीतिबाट मुलुकको राजनीति तथा कम्युनिष्ट आन्दोलनको विकास क्रममा कोइरालाले ठूलो योगदान पु¥याएको भन्दै स्मरण गरे । पार्टीका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सह—इञ्चार्जको जिम्मेवारीमा रहेका कोइरालाको निधनप्रति…