२ माघ २०८२, शुक्रबार | January 16, 2026

प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलहरूको अवरोध, भोलिसम्म बैठक स्थगित

काठमाडौं । प्रतिनिसभाको दोस्रो बैठकमा पनि विपक्षी दलहरुले अवरोध गरेका छन् । दोस्रो बैठकको कार्यप्रारभ्भ हुनेवित्तिकै प्रतिपक्षी सांसदहरु उठेर कुलमान घिसिङमाथि गरिएको कारवाहीबारे प्रधानमन्त्री रोस्टममा आएर जवाफ दिनुपर्ने माग राखेका छन् । उनीहरुले प्रधानमन्त्रीले जवाफ नदिएसम्म बैठक अघि बढ्न नसक्ने जिकिर गरे । सभामुख देवराज घिमिरेले बस्नका लागि आग्रह गरेर बैठक संचालनको वातावरण बनाउन आग्रह…