लन्डन । विद्युतको सबस्टेसनमा आगलागीका कारण बन्द भएको लन्डनको व्यस्त विमानस्थलमा १८ घण्टा पछि संचालनमा आएको छ । बन्द भएपछिको पहिलो विमान शुक्रबार राति करिब १८ घण्टा पछि हिथ्रो विमानस्थलमा अवतरण गरेको छ । यो युरोपको सबैभन्दा व्यस्त हवाई यात्रा केन्द्र हो। ब्रिटिश एयरवेजको जेट सूर्यास्त हुनुभन्दा ठीक अघि अवतरण भएको छ, हिथ्रोले आफ्नो बन्द…