काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं संस्करण आजदेखि सुरु हुदै छ । कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन कोलकोता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबि) खेल्दैछन् । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेदेखि शुरु हुदै छ । यस सिजनमा १० फ्रेन्चाइजीले खेल्दै छन् । गत…