१ माघ २०८२, बिहिबार | January 16, 2026

क्यानडाको नयाँ प्रधानमन्त्री बन्दै मार्क कार्नी

काठमाडौं । नेतृत्व संकटको सामना गरिरहेको लिबरल पार्टीले मार्क कार्नीलाई क्यानडाको अर्को नेता र प्रधानमन्त्रीको रूपमा घोषणा गरेको छ । पार्टीले आफ्नो घोषणामा कार्नीले पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थान लिने बताएको छ । लिबरल पार्टीका अध्यक्ष सचित मेहराले लिबरल नेतृत्वको दौडमा पूर्व ब्रिटिश र क्यानेडियन केन्द्रीय बैंक प्रमुख मार्क कार्नीको विजयको घोषणा गरेका थिए ।…