४ माघ २०८२, आइतबार | January 18, 2026

‘सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयकमा सरकारको नियतमा खोट’

नेपालगन्ज । सरकारले राष्ट्रियसभामा पेश गरेको सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक जस्ताको तस्तै पास गर्न नहुने सरोकारवालाले बताएका छन् । उनीहरुले विधेयक पेश गर्ने सरकारको नियतमा खोट देखिएको भन्दै सामाजिक सञ्जाल नियमनको नाममा अभिब्यक्ति स्वतन्त्रता खोस्न सरकार उद्देत रहेको आरोप लगाए । पत्रकार महासंघ बाँके शाखाले राखेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र समाजिक सञ्जाल विषयक…