२ माघ २०८२, शुक्रबार | January 16, 2026

जसपा नेपालको केन्द्रीय समिति बैठक आइतबारदेखि

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ । यही फागुन १८, १९ र २० गते ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने गरी बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको 'जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान'को…