२९ असार २०८३, सोमबार | July 13, 2026

सामन्तवादको अन्त्य भए पनि यसको अवशेष अझै बाँकी रहेको ‘महाभोज’को सन्देश : प्रचण्ड

काठमाडौं । नेकपा (मोओवादी केन्द्र)का अध्यक्ष पुष्यपकमल दाहाल प्रचण्डले नेपाली कथानक चलचित्र 'महाभोज' चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक रहेको बताएका छ । चलचित्र भवनमा पुगेर 'महाभोज' हेरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले आजको पुस्ताले यो चलचित्र एक पटक हेरेर यसको गहिरो भाव बुझुन अपिल गरेका छन् । लामो समयपछि चलचित्र हेर्ने अवसर मिलेको जनाउँदै…