५ पुस २०८२, शनिबार | December 20, 2025

गुल्मीको आँपचौर-शान्तिपुर सडक धमाधम स्तरोन्नति हुँदै

गुल्मी । आँपचौर-शान्तिपुर सडक धमाधम स्तरोन्नति भइरहेको छ । यस क्रममा यो सडकअन्तर्गत आँपचौरको इन्द्रेगौडादेखि-शान्तिपुरसम्म तीन साताका निम्ति सवारी आवागमन बन्द भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार आजदेखि मङ्सिर १६ गतेसम्म उक्त सडकखण्डमा बिहान ७ः०० देखि ११ः०० बजेसम्म र दिउँसो १२ः०० देखि अपराह्न ५ः३० बजेसम्म सवारीसाधन सञ्चालन गर्न पाइने छैन । यही कात्तिक २९…