काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानमार्फत अबैध पैसा लान खोज्ने पक्राउ परेका छन् । अन्तराष्ट्रिय उडानमार्फत प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको ११ लाख नेपाली रूपैयाँ र ८२ हजार ५ सय भारतीय रूपैयाँ सहित भारतीय नागरिक ४५ वर्षीय सौरभ थुकराललाई प्रहरीले पक्राउ गरेको छ । एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट…