२२ भदौ २०८३, सोमबार | September 8, 2026

अपराधिक लाभ लिन नहुने कसुरमा नेपालगन्जका उदयसिंह श्रेष्ठ पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले अपराधिक लाभ लिन नहुने कसुरमा नेपालगन्जका उदयसिंह श्रेष्ठलाई पक्राउ गरेको छ । जाहेरी दरखास्त प्राप्त भई आवश्यक कानूनी प्रक्रिया पश्चात अनुसन्धानको लागि नेपालगन्ज १० का श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

ब्यवसायीबाट डर देखाई रकम माग गरेको जोहरीका आधारमा अदालतबाट पक्राउ पुर्जि लिएर श्रेष्ठलाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पतालीलले बताए । उनले जाहेरी दिने ब्यवसायीको परीचय दिन भने अस्वीकार गरे ।

ब्यवसायीक कार्य भन्दा बाहिर गएर अपराधिक लाभ लिने गरेको उजुरी परेपछि प्रहरीले जिल्ला अदालत बाँकेबाट पक्राउ अनुमति लिएको उनले बताए । श्रेष्ठमाथि अपराधिक लाभ लिएको कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ। श्रेष्ठले ध्वनी खबर नामको मिडिया सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ९ : ०५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार