३० असार २०८३, मंगलबार | July 14, 2026

नवराज सुवेदीको नेतृत्वमा राप्रपाका असन्तुष्ट नेताहरू निर्वाचन आयोगमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको आन्तरिक असन्तोष अझ चुलिँदै गएको छ। गत चैतमा पार्टी छोडेर स्वतन्त्र नागरिक बनेको सार्वजनिक घोषणा गरेका राजावादी नेता नवराज सुवेदीको नेतृत्वमा राप्रपाको असन्तुष्ट समूह आज निर्वाचन आयोग पुगेको हो । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले असार २५ गते केन्द्रीय अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी र पार्टीका प्रवक्ता सगुन…