नेपालगन्ज । बाँके र बर्दियाको पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जबाट सुरु हुन लागेको साइक्लिङ कार्यक्रमको सबै तयारी पूरा भएको छ । ‘टुर दि ठाकुरद्वारा’ नाम दिइएको नेपालगन्ज साइक्लिङ फेस्टिभलका लागि झापा, धरान, बुटवल, भैरहवा, दाङ, चितवन, काठमाडौँ, ललितपुर भक्तपुर, पाल्पा विराटनगरलगायतका भारतका विभिन्न सहर, जापान र कोरियाबाट साइक्लिङ कार्यक्रममा १९६ जना सहभागी हुने नेपालगन्ज साइक्लिङ क्लबका…