२ माघ २०८२, शुक्रबार | January 16, 2026

चितवन जिल्ला अदालतमा उपस्थित भए रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालत उपस्थित भएका छन्। साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत ठगीविरूद्ध मुद्दा दर्ता भएपछि लामिछाने बयान दिन अदालतमा उपस्थित भएका हुन् । लामिछाने हिजै साँझ सडकमार्ग हुँदै चितवन पुगेका थिए । उनको बयान आजैबाट सुरुहुनेछ । बयानसकिएपछि थुनछेक बहस हुनेछ । मंगलबारमात्र सरकारी वकिलको कार्यालयले लामिछाने…