धनगढी । कैलालीको धनगढीबाट दुई थान भरुवा बन्दुकसहित दुई जना भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१८ एफ गाउँबाट २ थान भरुवा बन्दुक र धारीलो हतियार (चक्कु) सहित दुई जना भारतीय र एक नेपाली नागरिक पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय, कैलालीले मंगलबार धनगढी उपमहानगरपालिका–१८ एफगाउँ आर्यघाटबाट भारतको लखिमपुर गुलरियाका ३२…