४ माघ २०८२, आइतबार | January 18, 2026

नेपाललाई ७ अर्ब अनुदान दिन भारतले छुट्टयायो बजेट

नयाँ दिल्ली । भारतले नेपालका लागि सात अर्ब (सात सय करोड अनुदान दिने घोषणा गरेको छ । आज भारतका अर्थमन्त्री निर्मला सितारमणले जारी गरेको बजेट वक्तव्यमार्फत सात सय करोड भारू अनुदान दिने गरी बजेट छुटाइएको छ । भारतको वार्षिक बजेट हरेक वर्षको फेब्रुअरी १ मा सार्वजनिक हुनेगर्छ ।