काठमाडौं । महाशिवरात्री पर्वका अवसरमा आइतबार पशुपतिनाथ मन्दिर मा भक्तजनको उल्लेखनीय भीड लागेको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार आइतबार राति ९ बजेसम्म मात्रै ६ लाखभन्दा बढी भक्तजनले दर्शन गरिसकेका छन् । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता पशुपति क्षेत्र विकास कोष का सुवास जोशीका अनुसार बिहान २ बजेदेखि नै दर्शनार्थीको घुइँचो…