९ बैशाख २०८३, बुधबार | April 22, 2026

राजसंस्था फर्काउँछु भन्नु देहत्याग गरेका हजुरबालाई फर्काउँछु भने जस्तै हो : पूर्णबहादुर घर्ती

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य पूर्णबहादुर घर्ती सङ्घीय संसद्, प्रतिनिधिसभाको सांसद हुन् । उनीप्रतिनिधिसभा निर्वाचन २०७९ मा रुकुमपूर्व–१ बाट निर्वाचित भएका हुन् । सांसद घर्तीले निर्वाचनमा १२ हजार २६२ मत प्राप्त गरेका थिए। भूमे गाउँपालिका वडा नम्बर ९ रुकुममा २०२४ असार २९ गते जन्मिएका घर्ती २०३६ सालदेखि राजनीतिमा लागेका थिए। लुम्बिनी…