९ चैत्र २०८२, सोमबार | March 23, 2026

गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै

गुल्मी । गुल्मी क्षेत्र नं २ का उम्मेदवार तथा एमाले केन्द्रिय कमिटी उपाध्यक्ष गोकर्णबिष्ट अहिले गाउँ-गाउँमा मतदाता भेटघाटमा व्यस्त छन् । उनी मुसिकोट र मालिकाको घरदैलो सकेर मदाने छिरेका छन् । उनी पार्टी कमिटीको कार्यतालिका अनुसार निर्धारित घरदैलोमा युवा, बृद्ध, महिला र जेष्ठ नागरिकहरुको उर्जा तथा खुसीमा मात्रै रमाएका छैनन् । बिष्टले पछिल्लो परिस्थीति र…