३० पुस २०८२, बुधबार | January 14, 2026

बुटवल मेलामा दिपक बज्राचार्य एण्ड रिदम व्याण्डको धमकेदार प्रस्तुती (फोटो फिचरसहित)

बुटवल । बुटवलकाे औद्योगिक व्यापार मेलामा दीपक बज्राचार्य एण्ड द रिदम व्याण्डकाे धमकेदार प्रस्तुती रह्याे । मेलामा शुक्रबार दीपक बज्राचार्य र उनकाे द रिदम व्याण्डकाे प्रस्तुतीले बुटवलकाे चिसाेलाई ताताे बनायाे ।   मेलामा स्टेज चढेसंगै दर्शककाे हुटिङ् र तालीकाे साथ पाएका बहुचर्चित गायक दीपकले गायन करियरकाे सुरुदेखिका गित गायर दर्शकलाई पनि भरपुर मनाेरञ्जन प्रदान गरे…