१० बैशाख २०८३, बिहिबार | April 23, 2026

भिसा नियम उलङ्घन गर्ने अमेरिकाबाट निष्कासित हुन्छन् : अमेरिकी दुतावास

काठमाडौं। भिसा नियम उलङ्घन गरेमा अमेरिकाले निष्कासनगर्ने भएको छ। नेपालस्थित अमेरिकी दुतावासले एक सुचना जारी गर्दै सो चेतावनी दिएको हो। 'अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं', दुतावासले भनेको छ, 'र यदि उनीहरूले नियम…