११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

बसन्तपुरमा रौनक, विदेशीहरूले पनि मनाए होली, (फोटो फिचर)

काठमाडौं । फागुपूर्णिमाको अवसरमा आज नेपालको पहाडी क्षेत्रमा रंगको पर्व होली मनाइएको छ । यसै अवसरमा काठमाडौंको बसन्तपुरमा विदेशीहरूले होली मनाएका छन् ।