२९ पुस २०८२, मंगलबार | January 13, 2026

काठमाडौं उपत्यकाको तापक्रम २ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौं । काठमाडौंको तापक्रम निरन्तर घटिरहेको छ । आज शनिबार बिहान काठमाडौंमा यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ । आज बिहान ८:४५ बजे काठमाडौं उपत्यकाको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि बिहान ५:४५ बजे २.५ डिग्री सेल्सियस रहेको थियो । शुक्रबारको न्यूनतम न्युनतम तापक्रम ३।१ डिग्री सेल्सियस मापन भएको थियो…