१२ असार २०८३, शुक्रबार | June 27, 2026

बुटवलबाट कछुवा सहित एकजना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट जिउँदो कछुवा सहित एक जनालाई पक्राउ गरेको छ । बुटवल उप-महानगरपालिका वडा नं.८ स्थित फाईनान्स चोकमा जीवित कछुवा बेच्दै हिँडिरहेका एकजनालाई कछुवा सहित प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा पछ्याउँदै पुगेको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका वडा नं. १७ रानिगञ्ज बस्ने ४१ वर्षिय शंकर सुनारलाई जिउँदो कछुवासहित पक्राउ गरेको…