काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिनको बैठक आज पनि जारी रहने भएको छ । ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बिहान ९ बजेबाट बैठक सुरु हुने एमालेले जनाएको छ । बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी, अध्यक्षको प्रतिवेदन तथा समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने क्रम आज पनि जारी रहनेछ । मंगलबारको बैठकमा ११८ जना…