२९ पुस २०८२, मंगलबार | January 13, 2026

रवि लामिछानेलाई वीरगन्जबाट पोखरा लगिँदै

रवि लामिछानेलाई वीरगन्जबाट पोखरा लगिँदै वीरगन्ज । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ । लमिछानेसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा हाल उनलाई अहिले सिमरा विमानस्थल पुर्याइएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले…