काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका र विभिन्न जिल्लाबाट पक्राउ पुर्जी जारी भई बयानमा रहेका रवि लामिछानेविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पर्सा जिल्ला अदालतबाट पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएको हो । पर्साको सानो पाईला बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर…