५ श्रावण २०८३, मंगलबार | July 21, 2026

रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीले भोलिसम्म जवाफ नदिए सरकारबाट बाहिरिने नाउपाको चेतावनी

रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीले भोलिसम्म जवाफ नदिए सरकारबाट बाहिरिने नाउपाको चेतावनी काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीका संरक्षक एवं सांसद रेशम चौधरी पक्राउबारे संसदबाट सरकारको जवाफ माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै नाउपाका सांसद लालवीर चौधरीले भोलिसम्म चौधरीको पक्राउ प्रकरणबारे प्रधानमन्त्रीले जवाफ नदिए सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका हुन्…