१३ बैशाख २०८३, आइतबार | April 26, 2026

कलौनीको मृत्युपछि कञ्चनपुर पुगे गृहमन्त्री लेखक

धनगढी । भीमदत्त नगरपालिकाका कांग्रेस नगर सभापति अच्युतराज कलौनी मृत फेला परेपछि गृहमन्त्री रमेश लेखक कञ्चनपुर पुगेका छन्। कञ्चनपुर पुगेका गृहमन्त्री लेखकले कलौनीका बुवा जनकराजसँग भेट गरेका छन्। गृहमन्त्रीसँगको भेटकका क्रममा जनकराजले छोराको हत्या भएको आशंका गरेका छन। कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका–१८ को वडा कार्यालय नजिक मृत फेला परेका थिए। भेटका क्रममा बाबु जनकराजले…