१३ बैशाख २०८३, आइतबार | April 26, 2026

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीका २८ वर्षीय युवाको मृत्यु

बुटवल । मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीका एक युवाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको सरावलमा मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीको शुद्धोधन गाउँपालिका अमहवा बस्ने २८ वर्षीय कमल परियारको मृत्यु भएको हो । दुर्घटनामा अर्का युवा गम्भिर घाइते भएका छन् । सरावल गाउँपालिका १ सालबासस्थित पूर्वपश्चिम राजमार्गमा बुटवलतर्फ आउँदै गरेको प्रदेश नं. ३-०२-००६ प ९८३६…