६ श्रावण २०८३, बुधबार | July 22, 2026

राष्ट्रपतिद्वारा संसद अधिवेशन आव्हान

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठक आव्हान गरेका छन्। हिजो बसेको मन्त्रि परिषद बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले २०८२ बैशाख १२ गते दिनको १ ०० बजे दुवै सदनको बैठक आव्हान गरेका हुन्। संसदको वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्ने कार्यसूची हुन्छ । शिक्षकहरुले उठाउँदै आएको माग समेत समेटेर शिक्षा ऐन…