१४ बैशाख २०८३, सोमबार | April 27, 2026

प्रचण्डले बाँकेको खजुरामा भेटे जनयुद्धका सहिद परिवार

बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँकेको खजुरामा जनयुद्धका सहिद परिवारसँग भेट गरेका छन् । नेकपा माओवादी केन्द्रको गाउँपालिका अधिवेशन तथा खबरदारी सभासभालाई सम्बोधन गर्न खजुरा पुगेका प्रचण्डले धौलागिरी गाउँ पुगेर सहिद डम्बर रानाभाटको परिवारसँग भेट गरेका हुन् । त्यसक्रममा उनले पार्टीले सहिद परिवारको दु:खपीडाको साथी भएको बताए । उनले आफु तेस्रो…