१४ बैशाख २०८३, सोमबार | April 27, 2026

आगलागीको अफवाह पछि रेलबाट हामफाल्दा मुम्बईमा मृत्युको हुनेको संख्या १३ पुग्यो

मुम्बई । महाराष्ट्रको जलगाउँमा एउटा अफवाहले १३ जनाको ज्यान लिएको छ । बुधबार साँझ उत्तर महाराष्ट्रको जलगाउँ जिल्लामा रहेको पुष्पक एक्सप्रेसमा आगलागी भएको अफवाह यति धेरै फैलियो कि यात्रुहरूले ट्रेनबाट हाम फालेर आफ्नो ज्यान बचाउनु नै राम्रो ठाने तर ज्यान जोगाउन खोज्दा उल्टै उनीहरूको ज्यान गयो । यात्रुले रेलको चेन तानेर बाहिर निस्कन थाले भने…