काठमाडौं । लगातारको मौसम खराबीका कारण देशका विभिन्न विमानस्थलहरूमा हवाई उडान स्थगित भएका छन् । शनिबार भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा सबै उडान रद्द गरिएको छ । हिमाल क्षेत्र बाक्लो बादलले ढाकिएपछि माउन्टेन फ्लाइटहरू समेत स्थगित गरिएको विमान कम्पनीहरूले जनाएका छन् । दृश्यता न्यून भएकाले हवाई सुरक्षालाई ध्यानमा राख्दै उडान स्थगित गरिएको हो । हाल…