१७ पुस २०८२, बिहिबार | January 1, 2026

संविधान संशोधन गरेर प्रदेश खारेज गर्नुपर्छ – चित्रबहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधन गरेर प्रदेश खारेज गर्नुपर्ने बताएका छन् । संघीयता भित्रको प्रदेशले संविधान र गणतान्त्रिक प्रणाली कमजोर भैसकेको बताए । शुक्रबारदेखि बुटवलमा शुरु भएको राष्ट्रिय जनमोर्चाको दोस्रो राष्ट्रिय परिषद् बैठकमा बोल्दै अध्यक्ष केसीले संघीयता खारेज नहुंदासम्म संविधान कार्यान्वयन हुन नसक्ने बताए । उनले कांगे्रस र एमालेले संविधान संशोधन…