काठमाडौं । आफैले जन्माएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) छोडेर रेशम चौधरीले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा औपचारिक रूपमा निवेदन दर्ता गरेका छन्। नाउपाका संरक्षक रहेका चौधरीले पार्टी अध्यक्ष तथा आफ्नी श्रीमती रञ्जिता श्रेष्ठ चौधरीसँग मतभेद चुलिँदै गएपछि गत भदौ २९ गते नयाँ दल नागरिक उन्मुक्ति पार्टी नेपाल गठनको घोषणा गरेका थिए । चौधरीले…