१६ बैशाख २०८३, बुधबार | April 29, 2026

कास्की प्रहरीले बुझायो रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन

पोखरा । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयमा प्रहरीले आज अनुसन्धान प्रतिवेदन बुझाएको हो । ६ सय पेज लामो प्रतिवेदन बुझाएको प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी गरेको छ । प्रहरीले रविसहित ५१ जनालाई प्रतिवादी…