७ पुस २०८२, सोमबार | December 22, 2025

प्रचण्डको अपील : राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संरक्षण गर्न सबै वामपन्थीहरू एउटै झण्डामुनि एक हौं

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी शक्तिहरूबीचको एकता र साझा आन्दोलन अत्यावश्यक रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रचण्डले देशमा उत्पन्न जटिल राजनीतिक परिस्थिति, बढ्दो जनअपेक्षा र राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रमाथि देखा परेका चुनौतीहरू समाधान गर्न वामपन्थी शक्तिहरुबीच एकताको आह्वान गरेका हुन् । उनले राष्ट्रले भोगिरहेका समस्याहरूको समाधान…