८ पुस २०८२, मंगलबार | December 23, 2025

मनहरीमा भारतीय ग्यास बुलेटको ठक्करबाट पतिको मृत्यु, पत्नी र छोरा घाइते

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–७ लच्कामा भारतीय ग्यास बुलेटको ठक्करबाट एक जना स्कुटर चालक श्रीमानको मृत्यु भएको छ भने श्रीमती र छोरा घाइते भएका छन्। मृत्यु हुनेमा सिन्धुपालचोक चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठ रहेका छन्। उनकी २८ वर्षीया पत्नी सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रविन श्रेष्ठ घाइते भएका हुन्। सरस्वतीको अवस्था गम्भीर…