१४ असार २०८३, आइतबार | June 28, 2026

तिनाउ खोलामा ३.४४ मेगावाटको ‘नमः बुद्ध’ जलविद्युत आयोजना निर्माण हुँदै

बुटवल । भिजन लुम्बिनी लिमिटेड ले पाल्पाको तिनाउ गाउँपालिका-झुम्सा नजिक तिनाउ खोला मा ३.४४ मेगावाट क्षमताको ‘नमः बुद्ध’ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । करिब ७० करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त आयोजना १५ महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ । बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीले नमः बुद्ध…