१० पुस २०८२, बिहिबार | December 25, 2025

चितवनको सिमलताल बस दुर्घटना : बेपत्ता बस र यात्रुको खोजी आज पनि जारी

चितवन । चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसेका दुई वटा बस र त्यसका यात्रुको खोजी कार्य आज पनि जारी छ । आज पनि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सहितका सुरक्षाकर्मी र गोताखोर परिचालन गरिएको छ । नारायणी नदीमा हिजो तीन जनाको शव फेला परेको थियो । तीमध्ये दुई जना सोही बसका…