९ पुस २०८२, बुधबार | December 24, 2025

बाँकेको खजुरामा अन्तरिक आयको १५ प्रतिशत खाना र विविध, ४२ प्रतिशत पदाधिकारीको सुविधामा खर्च

खजुरा । बाँकेको खजुरा गाउँपालिकाले आन्तरिक आयको १५ प्रतिशत खाना र विविधमा तथा आन्तरिक अयको ४२ प्रतिशत पदाधिकारी सुविधामा खर्च गरेको पाइएको छ । महालेखा परिक्षकको प्रतिबेदन अनुसार खजुरा गाउँपालिकाले ८३ लाख ५३ हजार पदाधिकारी सुविधामा खर्च गरेको छ । जुन पालिकाको आन्तरिक आम्दानीको ४१.९९ प्रतिशत हुन आउँदछ । गाउँपालिकामा बिगतको कार्यकाल देखि नै गैरकानुनीरुपमा…