नेपालगन्ज । बाँके प्रहरीले प्राचीन स्मारक बुद्धको मुर्ति सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके राप्तिसोनारी गाउँपालिका वडा न. ८ ढकेरी शम्सेरगन्जबाट प्राचीन स्मारक बुद्धको मुर्ति सहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रुपन्देही तिलोत्तमा ११ बस्ने ५० वर्षिय खिम बहादुर कुँवर, सोही स्थानका ५० वर्षिय रामु न्यौपाने र दाङ घोराही…