३० चैत्र २०८२, सोमबार | April 14, 2026

जारी टी-२० विश्वकपको सुपर ८ मा पुग्यो अस्ट्रेलिया

काठमाडौ । अस्ट्रेलिया जारी टी-२० विश्वकपको सुपर ८ मा पुगेको छ । समुह बी अन्तर्गतको बुधबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले नामिबियालाई पराजति गरेसँगै विश्वकपको सुपर ८ मा पुगेको हो । नामिबियाले दिएको केवल ७३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ५.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि नामिबिया ले पहिला ब्याटिंग गर्दै…