ल्हासा । चीनको तिब्बतस्थित ल्हासा गोङ्गर अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटक लक्षित मुद्रा सहटी केन्द्र केन्द्र खोलिएको छ । बैंक अफ चाइनाले विमानस्थलको टर्मिनल २ मा यो सटही केन्द्र खोलेको हो । तिब्बतभर यस बैंकले ५३ वटा विदेशी मुद्रा सहटी काउन्टर खोलेको छ । विमानस्थलमा खोलिएको मुद्रा सटही केन्द्रले विदेशी पर्यटकहरुलाई सहयोग र मार्गदर्शन गर्ने पुग्ने…