८ पुस २०८२, मंगलबार | December 23, 2025

एसीसी प्रिमियर कपमा ओमानले युएईलाई हरायो

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आयोजक ओमानले युएईलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा ओमानले युएईलाई ९ विकेटले पराजित गरेको हो । बर्षाले प्रभावित भएको सो खेल १५-१५ ओभर खेलिएको थियो । युएईले दिएको १४३ रनको लक्ष्य पछाएको ओमानले १२.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै…