७ पुस २०८२, सोमबार | December 22, 2025

भारतले विकास गर्‍यो ‘गुगल प्ले स्टोर’को बदलामा ‘इन्डस एप स्टोर’

काठमाडौं । यदि तपाइँ एन्ड्रोइड उपकरण प्रयोग गर्नुहुन्छ भने तपाईले आफ्नो उपकरणमा कुनै पनि एप डाउनलोड गर्नको लागि अहिलेसम्म धेरैजसो ‘गुगल प्ले स्टोर’ प्रयोग गरेको हुनुपर्छ । वास्तवमा ‘ गुगल प्ले स्टोर’ एन्ड्रोइड प्लेटफर्मण्क लागि संसारको सबैभन्दा लोकप्रिय एप स्टोर हो र त्यसैले धेरैजसो मानिसहरूले आफ्नो एन्ड्रोइड उपकरणहरूमा यस एप स्टोरबाट एपहरू डाउनलोड गरिरहेका छन…