६ पुस २०८२, आइतबार | December 22, 2025

इजरायल-हमास युद्ध : ४ हजार ९ सय बढीकोे मृत्यु गाजा क्षेत्रबाट १० लाख बिस्थापित

तेलअहिब । इजरायल-हमास युद्धमा १२ औं दिनमा अहिलेसम्म जम्मा ४९७६ जनाको मृत्यु भएको छ । युद्धमा परि १७ हजार ७ सय ७५ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । हमासको आक्रमणबाट इजरायलमा कुल १४०२ जनाको मृत्यु भएको छ भने ४४७५ जना घाइते भएका छन्। अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार उता गाजामा कुल ३ हजार ४८८…