६ पुस २०८२, आइतबार | December 22, 2025

हमास समुह र इजरायदलबीच लडाईं, झन्डै एक हजार मारिएको दावी

गाँजा। इजरायलमा भएको आक्रमणले मानिसहरूलाई अमेरिकामा भएको ९/११ आतंकवादी हमलाको सम्झना गराएको थियो । मध्यपूर्वका केही विश्लेषकहरू भन्छन् कि हमासले इजरायललाई पहिले कहिल्यै यस्तो ठूलो पीडा दिएको थिएन । आफैंमाथिको यो हमलापछि इजरायली सेनाले प्यालेस्टाइन, गाजा र आसपासका क्षेत्रमा रहेका हमाश समुहमाथि आक्रमण गरिरहेको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रीले इजरायलको जवाफी कारबाहीमा गाँजामा आफ्ना करिब…